उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले भुपूगोर्खाहरुलाई सम्बोधन गर्ने

लण्डन । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भुपूगोर्खाहरुलाई सम्बोधन गर्ने भएका छन् । श्रेष्ठले गैरआवासीय नेपाली संघको वेल्फेर अफ गोर्खा विभाग र एनआरएनए यूकेको संयुक्त आयोजनामा अप्रील १४ तारिख हुने विशेष समारोहलाई सम्बोधन गर्ने भएका हुन् । गैरआवासीय नेपाली संघको वेल्फेर अफ गोर्खा विभागका संयोजक चन्द्र गुरुङका अनुसार दशकौ देखि न्यायको पक्षमा लडिरहेका गोर्खा योद्धाहरुको … Continue reading उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले भुपूगोर्खाहरुलाई सम्बोधन गर्ने